गुरुङ गाउ , यहाँको योजना बनाउदा मैले दुई चोटि सोचिन किनकी मैले कतै सुनेको थिए यहाँको सस्क्रिती, प्रक्रिती अनी समाज र् भेश भुसा । नजिकै जोडीएर बनेका घरहरु र गाउले जन जीवनी मलाई सधैं स्मरन हुनेछ ।।हिमाली द्रिस्य र यहाँ बाट सबै भन्दा होचो स्थानमा रहेको ताल कापुचे ताल 2546 M Altitude Annapurna Region जाने जानकारी नि मिल्यो तर हामी सिक्लेस एक दिन भरी घुमेर फर्केउ ,,
So I do Recommend everyone to visit it once ,You will absolutely find the majestic views and tradition as well as culture over there,Sikles 700 Gurung Villages Kaski Nepal .
No comments:
Post a Comment