Wednesday, 16 June 2021
Sikles -700 Gurung Villages Kaski Nepal
गुरुङ गाउ , यहाँको योजना बनाउदा मैले दुई चोटि सोचिन किनकी मैले कतै सुनेको थिए यहाँको सस्क्रिती, प्रक्रिती अनी समाज र् भेश भुसा । नजिकै जोडीएर बनेका घरहरु र गाउले जन जीवनी मलाई सधैं स्मरन हुनेछ ।।हिमाली द्रिस्य र यहाँ बाट सबै भन्दा होचो स्थानमा रहेको ताल कापुचे ताल 2546 M Altitude Annapurna Region जाने जानकारी नि मिल्यो तर हामी सिक्लेस एक दिन भरी घुमेर फर्केउ ,,
So I do Recommend everyone to visit it once ,You will absolutely find the majestic views and tradition as well as culture over there,Sikles 700 Gurung Villages Kaski Nepal .
©rjgangaa_Photography
Dear झरी
पानीका ती थोपासङै तिम्रा याद झर्छ!
पानीसङै त्यो माटोले तिम्रै सुगन्ध छर्छ!
बनी छोउछोउ लाग्यो तिम्रो तनमा!
झरीराख्न पाएहुन्थ्यो भित्रै तिम्रो मनमा!
एक नदीको दुई किनारा तिम्रो मेरो जिन्दगानी !
सम्झनामा सधैं हुन्छ,आँखा मेरो पानी पानी !!
तिमी पारि म छु वारि बिचमा बग्छन् यादका छाल,
लेऊ तिम्रा पीडाहरु,लैजाऊ खुशी छानीछानी !!!
Subscribe to:
Posts (Atom)
Featured post
Dear झरी
पानीका ती थोपासङै तिम्रा याद झर्छ! पानीसङै त्यो माटोले तिम्रै सुगन्ध छर्छ! बनी छोउछोउ लाग्यो तिम्रो तनमा! झरीराख्न पाएहुन्थ्यो भित्रै तिम्र...
-
पानीका ती थोपासङै तिम्रा याद झर्छ! पानीसङै त्यो माटोले तिम्रै सुगन्ध छर्छ! बनी छोउछोउ लाग्यो तिम्रो तनमा! झरीराख्न पाएहुन्थ्यो भित्रै तिम्र...
-
पृथ्वी राजमार्ग अन्तर्गत पर्ने सुन्दर सहर गगनगौंडा,जुन पोखरा महानगरपालिका वडा नं ३० मा अवस्थित छ । भौगोलिक हिसाबले मिलेको यी सहर निकै रमणीय ...
-
Mustang area field with pure natural and cultural diversity located in Dhaulagiri zone in northern part of Nepal. This article try to e...